मंगलामा करिब ८ करोड भन्दा वढीका योजना कार्यान्वयनको तयारीमा

विकल्प न्यूज/बेनी पुस २ गते । जिल्लाको मंगला गाउँपालिकामा संघ,प्रदेश र गाउँपालिकाका गरी करिब ८ करोड भन्दा वढीका ठूला योजना कार्यान्वयनको तयारीमा रहेका छन् । चालु आर्थिक वर्षमा मंगलामा संघीय सरकारको समपुरक बजेट,प्रदेशको सर्सत अनुदान,स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिका गरी पूर्वाधार विकासमा ७ करोड ७६ लाख विनियोजन भएको छ । पोक सातविशे बंरजा सडकका लागि … Continue reading मंगलामा करिब ८ करोड भन्दा वढीका योजना कार्यान्वयनको तयारीमा